Look at Sarin in the pictures . He has grown up . This is his fourth month picture I guess. But looks like he is already 6 months. He is healthy baby indeed. |
Look at Sarin in the pictures . He has grown up . This is his fourth month picture I guess. But looks like he is already 6 months. He is healthy baby indeed. |
आजकल Sarvin को बनी फरक भएको छ . थाहा पुन नै सकेको छैन किन यस्तो गरिरहेको छ . हरेक कुरामा जिद गर्छ .अनि उसले भनेको पुगेन भने तेही हो फेरी रुना थाल्छ . खोइ कसरि थाहा पाएको हो रोयो भने उसले भनेको जस्तो हुन्छ भनेर. म त अचम्म पर्छु. |
आजकल Sarin change हुदै छ. मलाई लाग्छ अब Sarinलाई भोक लग्यो भने रुनु पर्छ भन्ने थाहा भैसक्यो. एकचोटि चेक गर्नकोलागि दुध नदिई राखेको त बाफरे बाफ … रोएर आशु नै निकालेको . अनि रोएको नि कसरि भन्दा आवाज ठुलो निकालेर मया मया गर्दै रोइरहेको. दुध ढिलो दिएको त एकछिन सम्म खाएन , रिसाएर होला . सानो फुच्चे छ तर रिसाउन सिकिसक्यो.. |
सरिनलाई सानो बाबा एकदम मनपर्छ. सानो बाबा भयो भने गफ गरेर बस्छ. खोइ के के गफ हुन्छ हामीले बुझ्दैनौ तर दुईजना चाहि गफमा नै मस्त हुन्छ. सरिन हासी हासी कुरा गर्छ आफ्नो सानो बाबासंग. सरिनको Best Friend सानो बाबा. |
Sarvin is learing power of words and we all are learning it with him. I remind of those days when he could not talk , just cry and sulk. Sarvin is at 20 months and he has almost more than 100 words in his vocabulary. Now he definitely knows the name of stuff that he wants. His most interesting words are:
|
आजकल मेरो एउटा काम हुन्छ . सरिनको behavior र activities हेर्ने. बच्चाहरु भएपछि समय बितेको नि थाहा नै न हुदो रहेछ. सरिन ३ महिनाको भैसक्यो तर हेर्दा ६ महिना को जस्तो देखिन्छ र उसको हाउभाउ पनि छ महिनाको बच्चाको जस्तो छ. खुट्टा त एती उफार्च कि भनेर साध्य नै छैन. अनि सरिन आहिले हास्न नि जान्ने भै सक्यो. उसलाई बोलायो भने मुसुक्क हास्छ. |