सरिन Cereal खाए पछि आनन्द संग सुत्यो .
हेर्नुस न सुतेको नि कसरी ठुलो मान्छे जस्तै अफिसमा काम गर्दा गर्दा थाकेर निदाएको जस्तो
कस्तो Cute फोटो
Sarvin and Sarin’s Day out
Sarin Chasme
मैले सर्भिनको चस्मा लगाएको फोटो यसै गरि खिचेको थिए Sarvin त्यतिबेला येतिकै सानो थियो . सरिनलाई नि चस्मा लगाउन एकदम मन पर्छ. चस्मा लगाइदिएको त मख्ख पर्यो.. My cute bhunte किन एती राम्रो भएको ? |
Subscribe to:
Posts (Atom)