Menu

रुन्चे SARVIN

आजकल Sarvin को बनी फरक भएको छ . थाहा पुन नै सकेको छैन किन यस्तो गरिरहेको छ . हरेक कुरामा जिद गर्छ .अनि उसले भनेको पुगेन भने तेही हो फेरी रुना थाल्छ . खोइ कसरि थाहा पाएको हो रोयो भने उसले भनेको जस्तो हुन्छ भनेर. म त अचम्म पर्छु.