My Two Little Sweet Hearts
Menu
Home
Sarvin
Sarin
Sarvin and Sarin
Baby Things
Playtime and Fun
Rice Feeding
Videos
Sarvin को न्वारण
Sarvin को न्वारणको केहि झलकहरु यो video मा समेटिएको छ . न्वारणको दिन सुर्य दर्सन गर्नु पर्ने रहेछ अनि भुइँमा पहिलो पटक खुट्टा टेकाउनु पर्ने रहेछ. न्वारण ११ दिनमा गरिन्छ. हामीले न्वारण January 29th , 2012 मा गरेको थियौ.
Newer Post
Older Post
Home