Happy Second Month Sarvin. आज देखि हाम्रो फुच्चे हिरो दुई महिनाको भयो. हिजो मात्र जत्सो लाग्छ होस्पितल बाट घरमा लिएर आएको , कति छिटो दुई महिना पनि बितेछ. Sarvin Baby ले आजकल sound सुनेर React गर्न जान्ने भै सक्यो. हात मज्जाले हल्लाउन सक्छ. अनि आफ्नो Baby Talk गरि राख्नु पर्छ. Sarvinलाई धेरै सुत्नु पर्छ. उसको निन्द्रा खल्बलियो भने रुन्छ. अजा र अजी संग आफ्नै भाषामा कुरा गर्छ. अजाले नै हो mainly यो सबै video हरु खिच्ने. उसको हाउभाउ दुई महिनाको Baby ले गर्ने भन्दा बढी छ. हाम्रो छोरा बाठो छ .