Menu

Sarvin's Second Month

Happy Second Month Sarvin. आज देखि  हाम्रो फुच्चे हिरो दुई महिनाको भयो. हिजो मात्र  जत्सो लाग्छ होस्पितल बाट घरमा लिएर आएको , कति छिटो दुई महिना पनि बितेछ. Sarvin Baby ले आजकल sound सुनेर React गर्न जान्ने भै सक्यो. हात मज्जाले हल्लाउन सक्छ. अनि आफ्नो Baby  Talk गरि राख्नु पर्छ. Sarvinलाई धेरै सुत्नु पर्छ. उसको निन्द्रा खल्बलियो भने रुन्छ. अजा र अजी संग आफ्नै भाषामा कुरा गर्छ. अजाले नै हो mainly यो सबै video हरु  खिच्ने. उसको हाउभाउ दुई महिनाको Baby ले गर्ने भन्दा बढी छ. हाम्रो छोरा बाठो छ .

Sarvin को न्वारण

Sarvin को न्वारणको केहि झलकहरु यो video मा समेटिएको छ . न्वारणको दिन सुर्य दर्सन गर्नु पर्ने रहेछ अनि भुइँमा पहिलो पटक खुट्टा टेकाउनु पर्ने रहेछ. न्वारण ११ दिनमा गरिन्छ. हामीले न्वारण January 29th , 2012 मा गरेको थियौ.

First Shower and Massage

Here is the video of Sarvin's very first shower at home. Thanks to Rukma who did shower for him. She knows a lot of stuff and Thanks to Aji  also.