आजकल मेरो एउटा काम हुन्छ . सरिनको behavior र activities हेर्ने. बच्चाहरु भएपछि समय बितेको नि थाहा नै न हुदो रहेछ. सरिन ३ महिनाको भैसक्यो तर हेर्दा ६ महिना को जस्तो देखिन्छ र उसको हाउभाउ पनि छ महिनाको बच्चाको जस्तो छ. खुट्टा त एती उफार्च कि भनेर साध्य नै छैन. अनि सरिन आहिले हास्न नि जान्ने भै सक्यो. उसलाई बोलायो भने मुसुक्क हास्छ. |