Menu

Sarin रुन्छ

आजकल Sarin change हुदै छ. मलाई लाग्छ अब Sarinलाई भोक लग्यो भने रुनु पर्छ भन्ने थाहा भैसक्यो. एकचोटि चेक गर्नकोलागि दुध नदिई राखेको त बाफरे बाफ … रोएर आशु नै निकालेको . अनि रोएको नि कसरि भन्दा आवाज ठुलो निकालेर मया मया गर्दै रोइरहेको. दुध ढिलो दिएको त एकछिन सम्म खाएन , रिसाएर होला . सानो फुच्चे छ तर रिसाउन सिकिसक्यो..